आज आईतबारको दिन यो भगवानको पुजा-आजा गर्नुहोस,मिल्नेछ सुख र शान्ति !
7 years अगाडी
Susma Dhakal
हप्ताको हरेक दिन कुनै न कुनै भगवान्लाई समर्पित गरिएको हुन्छ । प्रत्येक दिन कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ यस्तै हप्ताको हरेक दिन कुन भगवानको ब्रत बस्ने भनेर पनि छुट्टाईएको छ । प्रत्येक विशेष दिनमा उपवास सम्बन्धी फाईदाहरू पनि अद्वितीय रहेका छन् । धार्मिक शास्त्र अनुसार यस्तो रहेको छ बार अनुसार भगवानको ब्रत:
आइतबारको ब्रत (सूर्य देव) : हिन्दु धर्म अनुसार यस दिन सूर्य देवको ब्रत बसिने गरिन्छ । ब्रतालुहरूले एक छाक अलिनो (नुन नभएको) खाना खाएर उदाउदै गरेको सुर्यलाई पूजा गरेर ब्रतको आरम्भ गर्ने गर्दछन् । साथै सुर्य देवलाई प्रसन्न गर्नको लागी रातो वस्त्रको प्रयोग निकै लाभ दायी मानिएको छ । साथै पूजामा रातो फूल राख्नु पर्दछ ।
March 10, 2019 1:32 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...