कैंचीवालीको नामले परिचित दिभिसा शर्मा पतिसहित पहिलो पटक मिडियामा, पति शम्भुले गरेको दुब्र्यबहार यसरी रुँदै खोलीन् दिभिसाले, हेर्नुहोस् भिडियो
काठमाडौं – काठमाडौंको न्यूरोडमा जेन्टस् एण्ड लेडिज पार्लर खोलेर कैंचीवालीको नामले परिचित दिभिशा शर्मा र उनका पति शम्भू बस्याल पहिलो पटक एकसाथ मिडियामा आएका छन् ।
दिभिशाको पार्लरमा आफूले ३६ लाख रुपैयाँ लगानी गरेको लगायतका विषयमा उनका पतिको प्रतिक्रिया आएपछि विवाद बाहिरिएसँगै पति पत्नि पहिलो पटक मिडियामा आएका हुन् । एकसाथ लिइएको अन्तरवार्तामा पति र पत्निले एकसाथ रहन नसक्ने र दुवैले कानुनी बाटो अपनाएर आँफुहरु अलग हुने कुरालाई नै जोड दिएका छन् ।
अन्तरवार्तामा पति शम्भुले आँफु अर्की युवतीसँग प्रेममा रहेका कारण दिभिसासँग आँफु छुट्टीन चाहेको र डिर्भोसका लागी गृहजिल्ला धादिगंको जिल्ला अदालतबाट कानुनी प्रक्रिया अगाडी बढाइसकेको बताए ।
दिभिासाले पनि पतिबाट आँफुलाई मानिसिक र शारीरिक लगायतका यातताहरु आउनेक्रम बढ्दै जान थालेपछि आँफु पनि उहाँले भने बमोजिम छुट्टीन बाध्य भएको बताएकी छिन् । हृेर्नुहोस् दिभिसा र शम्भुबिच गरिएको यो संवाद जस्ताको त्यस्तै
March 12, 2019 11:35 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो