आगलागीबाट साढे १६ लाख बढीको क्षति
7 years अगाडी
Susma Dhakal
तेह्रथुम, चैत्र ०५ गते । तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा मार्से सामूदायिक जंगलमा लागेको आगोले स्थानीय डोलेश्वर ढुंगानाको घर सल्किदा अन्दाजी १६ लाख
८१ हजार मूल्य बराबरको क्षति भएको छ ।
दिउँसो २ बजे भएको उक्त आगलागीबाट ढुंगानाको ढुंगा, माटोले बनेको फुसको छानो भएको ३ तले घर, घर भित्र रहेको धान, मकै लगायत लत्ताकपडा, भाडावर्तन र काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी पोक्लावाङ, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा साँझ पौने ७ बजे पूर्ण रुपमा नियन्त्रणमा
आएको उक्त कार्यालले जनाएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...