गाली आएपछि “भद्रगोल” खेलेका जुम्ल्याहा दिदी बहिनी अन्तर्वार्तामै रोए ! हेर्नुहोस् भिडियो
चर्चित नायक तथा युटुबर शिशिर भण्डारीको “हाम्रो माया जिन्दाबाद ” बोलको गीत सार्बजनिक भएको केही समयमै चर्चाके शिखरमा पुग्न सफल भएको छ र टिक टक भाइरल जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र दिपा दमन्ताले अभिनय गरेको पहिलो भिडियो ‘हाम्रो माया जिन्दावाद’ सार्बजनिक भएको हो ।
सार्बजनिक भएको १ हप्ता नहुदै अत्याधिक दर्शकले रुचाएका छन् । म नारा लाइ रहन्छु हाम्रो माया जिन्दाबाद अत्यन्त मिठो गीतका संगीत दीपक शिलवाल को रहेको छ भने यो गीत का गीतकार शिशिर भण्डारी आफैले लेखेका हुन् ।
नवराज उप्रेती र टीम को छायांकनमा तयार गरिएको यस गीतका निर्देशक सुरेन्द्र बसेल ले गरेका हुन् । साहस शक्या को संगीत संयोजन मा रहेको उक्त गीत मा शिशिर भण्डारी र जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र उत्कृष्ठ मोडलिंग गरेका छन् । गायिका बिन्दुलाई यस गीतमा शिशिर स्वयंले पनि स्वरमा साथ दिएका छन् । यसैबिच गीतका जुम्ल्याहा दिदी बहिनी एक अन्तर्वार्तामा रोएका छन् ।
पछिल्लो समय भद्रगोल पनि खेलेका प्रिज्मा र प्रिन्सीलाई नकारात्मक कमेन्टहरु ज्यादा आएपछि निराश भएका हुन् । आफ्हरुले राम्रो गर्दा गर्दै पनि नराम्रो कमेन्ट गर्न थालेको भन्दै प्रिज्मा अन्तर्वार्तामै भक्कानिईन् । शिरि भण्डारी भने निशव्द भए । भिडियो हेर्नुस
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो