

सलमान खानले कटरिनाको हात फेरि थामे कै हुन त ?
6 years अगाडी
Susma Dhakal

काठमाडौँ, १२ चैत । पछिल्लो समय एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेको छ ।
मिडिया रिपोर्टका अनुसार भरत फिल्मपपछि पनि टाइगरको फ्रान्चाइज फिल्ममा उनीहरु देखिने भएका छन् । रनवीर कपुरसँग ब्रेकअप भएपछि उनको बलिउड करिअर धरापमा परेको थियो ।
लामो समयको तनावपछि उनी काम खोज्दै पुनः सलमान खानको शरणमा पुगेकी थिइन् । सलमान खानले पनि उनको आग्रह अस्वीकार गर्न सकेनन् । उनीहरुबीच लामो समय अफयेर चलेको थियो ।
तर, कटरिनाले रनवीरका लागि सलमान खानसँग ब्रेकअप गरेकी थिइन् । अब भने पुनः उनीहरुको अफेयर चल्न थालेको हल्ला बलिउडमा फैलिन थालेको छ ।
March 26, 2019 12:12 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न
Loading...

