भाईरल भईन्- काठमाडौंकी यति राम्री नर्स ! बिरामीले नै मलाई प्रस्ताव राख्छन् भन्दै मिडियामा (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
त्यसो त नर्सहरु भन्ने बित्तिकै राम्रा र सहयोगी भनेर हामीले बुझ्छौं । उनीहरुको राम्रो हेरचाह र उपचारले रिामीलाई सधैं निको हुन सहयोग पुराउँछ । नर्स पेशाप्रति धेरै युवतीहरुको चासो बढिरहेको पनि छ । यस्तै एक युवती हुन्, एलिना खड्का ।
एलिना खड्का नर्स मात्र नभै उनी कला क्षेत्रमा पनि झुकाब भएकी युवती हुन् । उनी धेरै राम्री छिन् । यति राम्री नर्स एलिना यतिबेला युट्युबमा भाईरल भैरहेकी छन् । शिशिर भण्डारीसँग पहिलो अन्तर्वार्ता दिएपछि उनको सुन्दरता र ज्ञानको तारिफ भएको छ ।
मिस भक्तपुर समेत रहेकी एलिनाले आफुलाई धेरै बिरामीले प्रस्ताव राखेको बताएकी छिन् । उनले रिामीको आमा बुवाले समेत आफुलाई बुहारी बनिदिन आग्रह गरेको खुलाईन् । हेर्नुहोस, एलिना खड्कासँगको कुराकानी ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
Loading...