यी युवकसंगका आमिर खानकि छोरीले पोस्ट गरिन् रोमान्टिक तस्विर ! (फोटो फिचर)
7 years अगाडी
Susma Dhakal
बलिउड अभिनेता आमिर खानकि छोरी इरा खानको र एक युवकको तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
मिशाल किर्पलानी नामका उक्त युवकसंगका रोमान्टिक तस्बिर उनले सामाजिक संजालमा सार्वजनिक गरेपछि अहिले उनि को हुन् त भन्ने बिषयमा सबैको चासो बढेको छ । उनि आमिर पुत्री इराका बोयफ्रेन्ड हुन सक्ने अनुमान लगाइएको छ ।
इराले यसपटकमात्र मिशानको फोटो अपलोड गरेकी होइनन् । यस अघि पनि उनले बार बार उनको तस्बिर इन्स्टामा अपलोड गर्ने गरेकी थिइन् ।
व्यालेण्टाइन डेमा समेत उनले मिशानलाई विस गरेकी थिइन् । अहिले सामाजिक सामाजिक संजालमा भाइरल बनेको तस्बिरको कमेन्टमा दर्शकले उनिहरुलाई जोडी भन्दै कमेन्ट गर्न थालेका छन् ।
हेर्नुहोस इरा र मिशानका केहि तस्विर :-





प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...