भैंसीवाला ट्रोल बनेपछी नायिका सोनाक्षी सिन्हा तनावमा , भैंसीवाला ट्रोल बन्यो भाइरल
7 years अगाडी
Susma Dhakal
काठमाडौं – चर्चित अभिनेत्रि सोनाक्षी सिन्हा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । यसैक्रममा अभिनेत्रि सोनाक्षी सिन्हाको केहि दिन अघि मात्र एउटा ट्रोल बनेको थियो ।
उनको पुरानो फोटोको ट्रोल बनेपछी उनी निकै चर्चामा आएकी छिन् । उनलाइ भैँसी भन्ने उपनामा दिइएको थियो । आफुलाइ मोटि भनेपछि अभिनेत्रि सोनाक्षी निकै रिसाएकी छिन् ।

रिसाएकी सोनाक्षी यस बिषयमा बोल्दै भनिन् कसैले मेरो अगाडि आएर बोलोस्, म दुई मुक्का त्यसलाई नहान्नु । म जस्तो छु त्यस्तै रहने छु कसैलाई मन पर्दैन भने नहेर्नुहोला भनिन् ।
फिल्म ‘दबंग’ बाट फिल्म क्षेत्रमा प्रबेह गरेकी सोनाक्षी सिन्हा उक्त फिल्मको लागी तौल घटाएकी थिइन । उनले झण्डै ३० किलो घटेकी थिइन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...