यी हुन् विश्वकै चर्चित एडल्ट नायिका, जसको शरिर हेर्नकै लागि मरिहत्ते गर्छन् पुरुषहरु ! तस्वीर सहित
पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहेका पोर्नस्टारहरुको पनि अहिले कुनै अभिनेत्रीको भन्दा कम चर्चा छैन् ।

सामाजिक सञ्जालमा हट तस्वीरहरु सेयर गरेको कारण सेलिब्रेटीको रुपमा देखिने थालेका पार्नस्टारहरु मात्र हैन् अभिनेत्रीको रुपमा चर्चा बटुल्न सफल भएका अभिनेत्रीहरु पनि फलोअर्स कमाउनको लागि बोल्ड र ग्ल्यामर तस्वीरहरु सेयर गर्न थालेका छन् ।
यस्तै अहिले सामाजिक सञ्जालमा भाइरल भएकी पोर्नस्टार एमी एन्डरसनको नामै काफी हुने भएको छ । उत्कृष्ट फिगर र सुन्दरताको कारण चर्चामा रहेकी उनी सामाजिक सञ्जालमा बोल्ड तस्वीरहरु सेयर गर्न थालेकी छन् । सन् १९८५ मा क्यानडामा जन्मिएकी एमी ३३ वर्षकी भईन् ।

उनले थुप्रै अश्लिल फिल्महरुमा काम गरिसकेकी छन् । २ लाख ९६ हजार भन्दा बढी फलोअर्स बनाइसकेकी उनी आफ्नो ट्वीटरमा अश्लिल र नग्न तस्वीरहरु सेयर गर्ने गर्छिन् । उनको तस्वीर हेर्नकै लागि भएपनि उनलाई कयौँ फलोअर्सले फलो गरिरहेका हुन्छन् ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा