Thursday 12th March 2026

भोकभोकै राहत लिएर यस्तो हालतमा बारा पुगे रबि र धुर्मुस | हाम्रो भगवान भन्दै जनताको रुवाबासी (हेर्नुहोस् भिडियो)

7 years अगाडी

हास्य कलाकार सिताराम कट्टेल धुर्मुस यो बेला बारामा पुगेका छन। हिजो भएको घटनाको अबस्था बुझ्दै राहत सामग्री लिएर धुर्मुस यतिबेला बारा पुगेका हुन्। त्यहा धुर्मुसले आफुले सक्ने सहयोग गरिरहेको छन। उनि पुगेको ठाउँमा कस्तो छ अबस्था भन्ने प्रश्नमा उनि भाबुक हुदै बताउछन’सम्हाल्न सक्ने अबस्था छैन,चारैतिर रुवाबासी छ,बस्ने बास छैन खाने अन्न छैन बिरक्त अबस्था छ’।

धुर्मुसले एका बिहानै आफ्नो सामाजिक संजलामा लेखेका थिए :आँधी हुरीले तराईमा तहसनहस गरेको समाचारले बेचैन बनाएको छ । ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली, घाउचोट लागेकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना र शोक सन्तप्त परिवार प्रति धैर्य धारणको शक्ति मिलोस ।

आफुले सकेको सहयोग गर्न काठमाडौंबाट बारा/पर्साका लागि निस्किसकेको छु । भने काठमाडौं बाट बारामा पुगेर चामल ४०० बोरा र पाल २०० ओटा सहयोग गरेका छन् । धुर्मुसको काम देखेर रबि लामिछानेले धेरै तारिफ र धन्यवाद दिएका छन् । भोकभोकै राहत लिएर यस्तो हालतमा बारा पुगे रबि र धुर्मुस | हाम्रो भगवान भन्दै जनताको रुवाबासी हेर्नुहोस् भिडियो

          April 2, 2019 11:46 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...