नयाँ साल को शुभकामना
7 years अगाडी
Susma Dhakal
पुरानो साल बित्न लाग्यो आयो नयाँ साल राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस नयाँ साल नयाँ सरकार बिकाश को बाटो आओस् ।
घरमा शान्ति टोल मा खुशी आउदै बिकाश को लहर परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर पुरानो जान्छ नयाँ आउँदा सफलता र राम्रो सुख शान्ति र समृद्धि को लागी शुभकामना हाम्रो ।
हासौ खेलौ नयाँ सालमा दिल खोली रमाउने परदेश मा बसेका हामी नेपाली अझै धेरै कमाउने जे हुनेछ राम्रो हुनेछ नयाँ साल आयो राम्रो लाउ मिठो खाउ बर्ष भरि रमायो ।
रचनाकार छबिराम सुनार ( निर्दोष ) डेढ गाउले भान्जा नवलपरासी नेपाल हाल कुवेत
April 2, 2019 2:50 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...