जान्नुहोस : घरका महिलालाई झुक्केर पनि यी २ शब्दको प्रयोग नगर्नुहोस्, नत्र हुन्छ यस्तो अनिष्ट !
हिन्दुधर्म शास्त्रमा आफ्नो घरको महिलालाई लक्ष्मीको दर्जा दिइएको छ भने जुन घरमा महिला खुसी छिन् त्यो घर स्वर्ग सरह हुन्छ भनिएको छ । घरलाई उज्यालो र पवित्र बनाउनको लागी सबैभन्दा पहिले महिलालाई खुसी बनाउँनुपर्दछ । महिलालाई अपमान गर्ने र नराम्रो व्यवहार गर्नलाई लक्ष्मीले श्राप दिने र घरमा आर्थिक संकट, दुःख कष्ट आउँछ ।
जीवनलाई सहज तरिकाले अगाडी बढाउन चाहना हरेक महिला र पुरुषको हुन्छ । सहज बनाउनको लागी महिला पुरुषले आफूले गर्न सक्ने मेहनत गरेका हुन्छन् । महिलालाई लक्ष्मीको दर्जा दिएता पनि त्यस्तो व्यवहार गरिएको खासै पाइदैन् । रिस उठेमा घरका सदस्यले विभिन्न किसिमका अपशब्द प्रयोग गर्ने गर्दछन् । जब महिलालाई यस्ता अपशब्द प्रयोग गरिन्छ, तब त्यस्ता शब्द प्रयोग गर्ने व्यक्तिलाई लक्ष्मी माता रुष्ट भएर श्राप दिन्छन् ।
महिलालाई कुन शब्दले गाली गर्ने भन्ने कुराको बारेमा सबैजसोलाई थाहा भएपनि रिसको आवेग र होश गुमाउँदा धेैले आफ्नो घरमा रहको महिलालाई अपमानजनक शब्दको प्रयोग गरेका हुन्छन् । जीवनलाई अगाडी बढाउनको लागी धेरैले नचाहदा नचाहदै विभिन्न किसिमको काम गर्न बाध्य भएका छन् ।
केहि महिलाहरु आफ्नो दैनिकी चलाउनको लागी यौनजन्य कार्यमा पनि संलग्न हुन्छन् । हाम्रो समाजमा महिलालाई वेश्या शब्दको प्रयोग गर्दछन् । तर यो शब्द बिर्सेर पनि आफ्नो घरमा रहेका महिलालाई प्रयोग गर्नुहुदैन् । यस्ता शब्दको प्रयोग गर्दा लक्ष्मी माता रुष्ट हुने र घरमा अशान्ति, आर्थिक संकट र विभिन्न किसिमको बाधा सिर्जना हन्छ ।
त्यस्तै कुनै प्राकृतिक कमीको कारणले गर्दा महिला सन्तान जन्माउनबाट
बन्चित भएकी हुन्छन् । यस्ता महिलालाई समाजमा नराम्रो नजरबाट हेरी बाझी
भन्ने शब्दको प्रयोग गरिन्छ, तर यो शब्दको प्रयोेग गरेमा यस्ता व्यक्तिले
जीवनभरी असफताको भुमरीमा फस्ने गर्दछन् ।
शास्त्रमा उल्लेख भए अनुसार यस्ता दुई शब्दको प्रयोग गर्नु आफ्नो जीवनलाई बिग्रानु हो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी