सोनम कपुरको पहिरनमा गयो सबैको ध्यान ,उनको अवतार प्राय उदाङ्गो , हेर्नूहोस् उनका आगै लगाउने हट तस्बिरहरु
7 years अगाडी
Susma Dhakal
बलिउड क्षेत्रमा बेलाबेलाका निकै चर्चामा आइरहने अभिनेत्रि हुन् सोनम कपुर । उनी बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । यसैक्रममा गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा उनको पहिरनमा सबैको ध्यान गयो । उनी धेरै पटक पहिरनकै कारण चर्चामा आइरहेकी छिन् । उनी बेलाबेलामा पहिरनकै कारण बिबादमा पनि आउने गर्छिन् ।

उनको धेरैजसो इभेन्टमा छाती उदाङ्गो हुनु सामान्य नै हो । अभिनेत्रि सोनम कपुरलाई बलिउडकी टप फेशनिस्टा पनि मानिने गरिन्छ । उनलाई नयाँ–नयाँ फेसनमा देखिएको हुन्छ । फेसनकै कुरा गर्दा अभिनेत्रि सोनम भन्छिन् ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’उनी कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।





प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...