झरनाले छोरीसँग डाहा लाग्छ भन्दा रिसाइन् सुहाना (भिडियो सहित)
अभिनेत्री टर्न निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’बाट आफ्नी छोरी सुहाना थापालाई डेब्यू दिएकी छिन् । पहिलो फिल्ममा नै सुहानाले स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँधेर भाग्यमानी पनि प्रमाणित गरिन् ।हालै गरिएको आमा छोरीको पहिलो अन्तर्वार्तामा झरनाले छोरीसँग आफ्ना रोमाञ्चल पलहरु सेयर गरिन् ।
पारिवारिक पाटोदेखि विवाहसम्मको प्रसङ्गमा झरनाले छोरीलाई हिरोसँग बिहे नगरिदिने खुलाएकी छिन् । झरनाले छोरीको सुन्दरता र क्षमता देख्दा कहिलेकाहिँ आफैलाई डाहा लाग्ने गरेको पनि बताएकी छिन् ।
अभिनेत्री टर्न निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’बाट आफ्नी छोरी सुहाना थापालाई डेब्यू दिएकी छिन् । पहिलो फिल्ममा नै सुहानाले स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँधेर भाग्यमानी पनि प्रमाणित गरिन् ।हालै गरिएको आमा छोरीको पहिलो अन्तर्वार्तामा झरनाले छोरीसँग आफ्ना रोमाञ्चल पलहरु सेयर गरिन् ।
पारिवारिक पाटोदेखि विवाहसम्मको प्रसङ्गमा झरनाले छोरीलाई हिरोसँग बिहे नगरिदिने खुलाएकी छिन् । झरनाले छोरीको सुन्दरता र क्षमता देख्दा कहिलेकाहिँ आफैलाई डाहा लाग्ने गरेको पनि बताएकी छिन् ।यहाँ हेर्नुहोस् झरना र सुहानाबीचको रमाइलो अन्तर्वार्ताः
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।