Saturday 12th July 2025

मन्जन बाट बनाउनुहोस पुटेको मोबाईलको स्क्रीनलाई पहिलेको जस्तै (हेर्नुस भिडियो)

6 years अगाडी

मन्जन भन्ने बित्तैकै हामी यो बुज्छौ कि यो दात माझ्नको लागी प्रयोग हुने कुरा हो ।यदी तपाईं यस्तो सोच्नु हुन्छ भने तपाईं गलत हुनुहुन्छ । मन्जनलाई धेरै कुराहरुमा प्रयोग गर्न सकिन्छ ।जस्तै दात माझ्ने कुरा त छदै छ तर यस्ले तपाईंको मोबाईलको स्क्रीन फुटेको छ भनेपनि जस्ताको तस्तै बनाइदिने काम गर्छ ।

यो कुरा सुनेर तपाईं अचम्ममा पर्नु भयो होला । तर यो सत्य हो मन्जनले मोबाईलको स्क्रीन फुटेको जस्तैको तस्तै बनाइदिने काम गर्दछ ।बिश्वास नलागे हेर्नुस तलको भिडियो र हामीलाई प्रतिकृया दिनुहोस ।मन्जन बाट बनाउनुहोस पुटेको मोबाईलको स्क्रीनलाई पहिलेको जस्तै – हेर्नुस भिडियो

          April 7, 2019 11:08 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...