यी शुभ मुहूर्तमा काम गर्नुहोस्, मिल्नेछ सफलतै सफलता
ज्योतिष शास्त्रमा कुनै पनि काम शुरु गर्दा शुभ र अशुभ तिथि हेर्नु आवश्यक हुन्छ । सही मुहूर्तमा काम शुरु गर्दा अवश्य सफलता पाइन्छ । जानौं शुभ र अशुभ तिथिहरूका बारेमा ।तिथिहरूको गणना शुक्लपक्षको प्रतिपदाबाट गर्नुपर्छ ।
प्रतिपदाको स्वामी अग्नि, द्वितीयाको ब्रह्मा, तृतीयाको गौरी, चतुर्थीको गणेश, पञ्चमीको शेषनाग, षष्ठीको कार्तिकेय, सप्तमीको सूर्य, अष्टमीको शिव, नवमीको देवी, दशमीको यमराज, एकादशीको , द्वादशीको विष्णु, त्रयोदशीको कामदेव, चतुर्दशीको शिव, पूर्णिमाको चन्द्रमा र औंसीको पितृ स्वामी हुन् ।यी स्वामीहरूमाथि विचार गरेर मात्र शुभ अशुभ कार्य गर्नुपर्छ ।नवमी तिथिमा दुर्गादेवीको आराधना गर्दा तन्त्रविद्यामा सफलता पाइन्छ । एकादशीमा दान पुण्य व्रतको महत्त्व छ ।
द्वादशीमा विष्णु भगवानको पूजा गर्नुपर्छ । त्रयोदशीमा विवाह गर्नु हुँदैन । त्रयोदशीमा वशीकरण मन्त्र साँध्न सकिन्छ।औंसीअघिको चतुर्दशीमा पितृहरूको पूजाको विशेष महत्त्व छ । पूर्णिमामा साधना गर्दा सबै काममा सफलता पाइन्छ ।
April 12, 2019 11:45 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो