नेपाललाई संसारभर चिनाउदै यी दुई बाल कलाकार !
भारतका लाखौ बाल कलाकारहरुबाट छानिएर आएका गायनमा रुची भएका बाल कलाकारहरु यतिबेला चर्चित सिङ्गीङ रियालिटी शो सारेगमप लिटिल च्याममा आफ्नो जोडदार प्रस्तुति दिदै आफ्नो हुनर देखाइरहेका छन् ।
खुसीको कुरा त के छ भने उक्त चर्चित शोमा नेपालका दुइ होनहार बाल प्रतिभा पनि सामेल छन् । भक्तपुर् ठिमीका आयुष केसी र इटहरी नेपालका प्रितम आचार्यले उक्त शोमा सहभागिता मात्र जनाएका छैनन् आफुलाई शोको मुख्य दाबेदारका रुपमा साबित गर्दै आएका छन् ।
विभिन्न ठाउमा अडिसन गर्दै शुरु भएको सारेगमप लिटिल च्याममाको ताजा समिकरणमा टप १४ को टुंगो लागेको छ । अघिल्लो हप्ता टप १५ मा पुगेका प्रतिस्पर्धीको बिचको केहि हप्तामा भएको प्रस्तुतिलाई जज र जुरिजजले गरेको निर्णयका आधारमा टप १४ को टुंगो लागेको हो । विभिन्न किसिमका गीत गाउन सक्ने ट्यालेन्ट प्रतिभाबाट छानिदै टप १४ मा नेपालका प्रितम आचार्य र आयुष केसी पनि पुग्न सफल भएका छन् ।
April 13, 2019 10:10 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै