साम्राज्ञी र नब नायक धिरज मगरको लोभ लाग्दो केमेष्ट्री,‘ईन्टु मिन्टु लण्डन’मा( भिडियो)
8 years अगाडी
Susma Dhakal
काठमाडौँ । कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर रिलिज गरिएको छ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको जोडी टिजरमा मिलेको देखिन्छ ।
टिजरमा लण्डनको लोकेशन लोभलाग्दा देखिएको छ । कलाकार र कस्ट्युको कमिनेशन मिलेको छ । फिल्मको छायाँकन नेपाल र युकेमा गरिएको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार लगायत अन्य कलाकारको अभिनय छ ।
आइकोर फिल्मसको प्रस्तुती रहेको ईन्टु मिन्टु लण्डनमा लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर रिलिज भएसँगै ईन्टु मिन्टु लण्डनमा प्रति दर्शकको चासो बढेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...