‘भारत’को पोस्टरमा सलमान खानको अद्भूत अवतार, भाइरल भयो फर्स्टलुक
सलमान खानको नयाँ फिल्म ‘भारत’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा उनी फरक अवतारमा प्रस्तुत छन्। पोस्टरमा उनी कालो चस्मासहित सेता कपाल र दाह्रीसहित फिचर्ड छन्। अलि अब्बास जफरले ट्वीटरमा उक्त पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टरमा ‘एक व्यक्तीको राष्ट्रसँगैको यात्रा’ उल्लेख छ। सलमानको पछिल्लो फिल्म ‘रेस थ्री’ बक्स अफिसमा प्लप भयो। यो फिल्मलाई साउथ कोरियन फिल्म ‘ओड टू माई फादर’को रिमेक बताइएको छ। फिल्ममा सलमान १६ देखि ६० उमेर समुहको भूमिकामा देखिनेछन्। पोस्टरमा २०१० पनि उल्लेख छ। अब २०१० को कुन घट्नालाई फिल्मले देखाउला त्यो त प्रतिक्षाको विषय हो। सलमानको नयाँ अवतारलाई उनका फ्यानले रुचाएका छन्। View image on Twitter

ali abbas zafar✔@aliabbaszafar
Jitne safed baal mere sar aur dhaadi mein hain,usse kahin zyada rangeen meri zindagi rahi hain! #Bharat@BeingSalmanKhan @aliabbaszafar @atulreellife @itsBhushanKumar #KatrinaKaif #Tabu @bindasbhidu @DishPatani @WhoSunilGrover @nikhilnamit @reellifeprodn @SKFilmsOfficial @tseries5,88911:24 AM – Apr 15, 20191,623 people are talking about this
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।