गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)
गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)
काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।
गायिका गीतादेबी र गायक नवराज न्यौपानेको आवाज रहेको उक्त गीतको शब्द शितल राज र गायक न्यौपानेले नै कोरेका हुन भने म्युजिक महेश नेपालले भरेका छन।
मकवानपुरको विशेषगरि चर्चा परीचर्चा गरिएको सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र आयुस्मा कार्कीको नृत्य तथा अभिनयलाई रोनिश तामाङले क्यामेरामा दृश्य कैद गरेका हुन भने दुर्लभ श्रेष्ठले सम्पादनको जिम्मेवारी लिएका थिए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।
https://youtu.be/uqAxBGkl1HsGita Devi’s New Lok Dohori 2019 | Hetauda ma Ghar Paryo Hamro | Nawaraj Neupane, Sanjib ThakuriWatch new Nepali lok dohori song Hetauda ma ghar paryo hamro by Gita Devi & Nawaraj Neupane featuring Sanjib Thakuri & Aayushma Karki only on Sanjib Thakuri’…youtube.com
April 17, 2019 10:33 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।