मुम्बईको अस्पतालमा उपचारार्थ निरुता सिंहको स्वास्थ्य अवस्था अहिले यस्तो छ !
7 years अगाडी
Susma Dhakal
डेंगु भाईरलका कारण झण्डै एक महिना देखि मुम्बईको एक अस्पतालमा उपचारार्थ रहनु भएकी अभिनेत्री निरुता सिंहको स्वास्थ्य अवस्थामा अहिले केही सुधार आएपछि उहाँ घर फर्किनु भएको छ । बिरामीको कारणले लामो समयपछि काम गरेको चलचित्र “दाल भात तरकारी”को को प्रचारप्रसार कार्यक्रममा उपस्थित हुन नसकेको दु:ख व्यक्त गर्दै चाडै ठिक भएपछि नेपाल आउने जानकारी दिएकी छिन् ।
April 17, 2019 12:01 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...