सन्नी लियोनीको यस्तो चाहना, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी…..
एजेन्सी । पूर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ ।
सन्नीले भारतीय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्, ‘म जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहन्छु । विगतमा मैले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि मलाई तनाव दिन्छ । म यसमा केही मिठा पलहरु राख्न चाहन्छु ।’ सबैलाई थाहा नै छ, सन्नीले आफ्नो करिअरको सुरुवात पोर्न दुनियाँबाट गरेकी हुन् । तर, बलिउडमा प्रवेश गरेपछि उनले यो दुनियाँ छाडिसकेकी छिन् । सन्नीले सायद हटाउन चाहन्छु भनेर पोर्न चलचित्रलाई भन्ने खोजेको बुझ्न सकिन्छ ।
April 19, 2019 10:48 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।