ग्रहचक्रमा चन्द्रमाको व्यापक उथलपूथल ! कुन राशिलाई कस्तो असर ?
अप्रिल २१ को दिउँसो देखि २३ साँझ सम्म नीच राशिमा र अप्रिल २३ देखि अप्रिल २६ बिहान ३:३० सम्म मीन राशिमा चन्द्रको भ्रमण रहनेछ ।चन्द्र नीच राशिमा प्रवेश गर्दा मानसिक शान्ति हुने र धनु राशिमा प्रवेश गर्दा जीवन साथीका बिचमा झगडा हुन सक्ने सम्भावना रहन्छ। २५ अप्रिलको बिहान १०:१५ बजेदेखि २६ अप्रिल बिहान ३:३० मिनेट सम्म यसको प्रभाव अत्यधिक रहेनछ ।
यस्तै यस अवस्थामा अनावश्यक दुर्घटना हुने तथा अन्य विभिन्न समस्या देखा पर्न सक्छ। यस समयमा राजनैतिक अराजकता देखिन सक्छ ।ग्रहचक्रमा चन्दको कारण आइपर्ने उथलपुथलको कारण कुन राशिलाई कस्तो असर ?
मेष : जीवन साथीसंगको सम्बन्धमा तनावको स्थिति सिर्जना हुन सक्नेछ। स्वास्थ्य अनुकुल रहने छ भने खर्चको मात्रामा वृद्धि भएर जानेछ।
वृष : दाम्पत्यजीवनमा खुसियाली छाउने छ। स्वास्थ्य अनुकुल रहनेछ।
मिथुन : मिथुन राशी हुनेहरु २५ तारिखको दिन बिशेष सावधानी अपनाउनु पर्नेछ। ब्यापारमा लाभ हुनेछ। वैवाहिक सम्बन्धमा तनावको स्थिति सिर्जना हुने छ।
कर्कट : वैवाहिक सुखानुभूतिमा कमिको महसुश हुनेछ। भाग्यले साथ दिनेछ । व्यापार व्यवसायको क्षेत्रमा पनि लाभ हुने देखिन्छ।
सिंह : वैवाहिक सम्बन्ध एवम सन्तान सुखक कमि आउने छ। ब्यापारमा लाभ मिल्नेछ।
कन्या : माताको स्वास्थ्यमा बिशेष ख्याल गर्नु पर्नेछ। बैवाहिक सुख मिल्नेछ। सरकारी कार्यबाट लाभ मिल्नेछ।
तुला : दाम्पत्यजीवनमा उतार चढावको स्थिति सिर्जना हुनेछ । ब्यापारमा सावधानी अपनाउनु पर्नेछ। दाजु भाईको सम्बन्धमा निकटताको अनुभूति हुनेछ।
वृश्चिक : दाम्पत्य एवम सन्तान सुख मिल्नेछ ।अनावश्यक धन हानी हुबाट बच्नु पर्नेछ ।
धनु : स्वास्थ्यमा बिशेष सजक हुनु पर्नेछ। भाग्योदयको योग रहेको छ। खर्चको मात्रा बढेर जानेछ। माताको तर्फबाट सुख मिल्ने छ। वैवाहिक सम्बन्ध सामान्य रहने छ।
मकर : वैवाहिक सुख मिल्नेछैन। अनावश्यक खर्च हुनबाट बच्नुपर्ने छ। स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्नेछ।
कुम्भ : दाम्पत्यजीवनमा खुसियाली छाउनेछ। परिवारमा सुख शान्ति मिल्नेछ।
मिन : दाम्पत्य एवम सन्तानको तर्फबाट सुख मिलेछ। व्यापार व्यवसायमा सावधानी अपनाउनु पर्ने छ।
April 19, 2019 12:06 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो