मलाइका अरोराको बेहुलीको पहिरनमा तस्वीर बाहिरिए
7 years अगाडी
Susma Dhakal
मुम्बइ। अर्जुन कपूर र मलाइका अरोराको जोडी अहिले चर्चामा छ । केही समय पहिले यो जोडी १९ अप्रिल अर्थात आज विवाह बनधनमा बाँधिने चर्चा थियो । तर, बोनी कपूरको असन्तुष्टिका कारण यी दुईले आफ्नो बिहे पछाडि सार्नु परेको समाचार आएका छन् । निर्धारित मितिमा बिहे नभए पनि मलाइका बेहुली भने बनेकी छिन् । मलाइकाले हालै शपिङ वेबसाइटको लागि फोटोशुट गराएकी छिन् । हालै मलाइकाले आफ्नो इस्टाग्राममा ब्राइडल फोटोशुटका केही तस्वीर सार्वजनिक गरेकी छिन् । फोटोमा उनले रातो लहंगा लगाएकी छिन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...