भारतमात्र होइन अब चीनको रियालिटी शो ‘भ्वाइस अफ चाइना’ मा पनि पुगे नेपाली प्रतिभा
7 years अगाडी
Susma Dhakal
काठमाडौं । भारतीय रियालिटी शोमा नेपाली नागरिकको सहभागिता अब पुरानोजस्तै भइसक्यो । यतिबेला एक नेपाली युवा भने ‘भ्वाइस अफ चाइना’ मा पुगेका छन् । उनी हुन् काठमाडौंका सुजन श्रेष्ठ । आफ्नो यूट्यूब च्यानलमा भिडियो राख्दै श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।
नेपाली प्रतिस्पर्धीको नाताले ‘भ्वाइस अफ चाइना’ मा संघर्ष गरिरहेका सुजनले नेपाली दर्शकको साथ र सहयोगको लागि अपिल गरेका छन् । हालै भएको ‘सिल्क रोड — वान बेल्ट वान रोड’ म्यूजिक कम्पिटिसनमा पनि सुजनले दोस्रो स्थान हासिल गर्न सफल भए । ७२ देशले सहभागिता जनाएको उक्त प्रतिस्पर्धामा ५०० जना भन्दा बढी प्रतिस्पर्धीमध्ये सुजनले नेपालको प्रतिनिधित्व गरेका थिए ।
April 21, 2019 2:52 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...