

यदि यी १० संकेत मानिसमा देखिएमा सम्झनुस धन लाभ हुनेछ।

ज्योतिशी शास्त्रीका अनुसार मानिसहरुका आउने विभिन्न संकेतहरुले पनि राम्रो र नराम्रो हुने बताउछन् । अर्कोतर्फ मानिसहरुको जीवनमा सपनीमा या विपनीमा हुने विभिन्न घटनाक्रम पनि एक भविष्यको संकेत नै हो । तर आज हामी मानिसहरुको जीवनमा धन लाभ हुने संकेतहरु के के हुन् भनेर कुरा गर्दै छौ । त्यसैले यी तल दिइएको शुभ संकेत यदि तपाईको जीवनमा आयो भने सम्झनुस् । धन लाभ भयो । हेरौ
-पहिलो भनेको दीपावलीको दिन यदी कोही सुन्दरी सज्जिएर बसेको देख्नु भयो भने धन लाभ हुने संकेत हो ।
– दोस्रोमा यदि तपाईको दाहिने हातको हत्केला चिलायो भने ,यो पनि धन लाभ हुने संकेत हो ।
– तेस्रोमा यदि सपनीमा तपाईले पैसा लेनदेनको क्रममा पैसा खस्यो भने त्यो पनि धन लाभको संकेत हो ।
-चौथोमा यदि सपनीमा तपाईले कानुनी मुद्धामा निर्दोष सावित भएर छुटेको देखेमा शुभ हुन्छ ।
-पाचौमा यदि तपाई कुनै कामको लागी वाहिर जादै गर्दा हातबाट पैसा खस्यो भने सम्झनुस्ु , यो पनि शुभ संकेत हो ।
-छैटौमा सपनी या विपनीमा तपाईको हिड्ने क्रममा न्याउरी मुसाले बाटो काट्यो भने यो पनि धन लाभ हुने संकेत हो ।
-सातौमा यदि तपाईले सपनीमा गर्धन चिलाएको देख्नु भयो भने सम्झनुस् , यो धन लाभ हुने संकेत हो ।
-आठौमा यदि सपनीमा टाउको कन्याएको वा फूलबारी वा फलफूल देखियो भने यो पनि धन लाभ हुने संकेत हो ।
-नवौमा यदि तपाई हिड्ने क्रममा कुकुरले अचानक जमिनमा टाउको गाड्यो भने सम्झनुस् , यो पनि धन लाभ हुने संकेत हो ।
-र अन्त्यमा यदि सपनीमा कुनै ब्यक्तिले पिसाब , वीर्य , दिशा वा बमिट गरेको देखेमा धन प्राप्तिको संकेत हो ।
April 23, 2019 10:13 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

