तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।हप्तामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउनुहोस र तनावरहित वाताबरणमा गर्नुहोस् तपाईले सोचे जस्तै यौन आनन्द प्राप्त गर्नुहुनेछ ।
