Friday 6th March 2026

गोरखामा बिजुलीको पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर मृत्यु

7 years अगाडी

काठमाडौँ । गोरखामा बिजुलीको पोलमा चढेर काम गरिरहेका एक प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ। गोरखाको गण्डकी गाउँपालिकास्थित फुजेल चमतीका भुवन अधिकारीको पोलमा चढेर काम गर्ने क्रममा एक्कासी प्रवाह भएको करेन्टबाट भुवनको ज्यान गएको हो।

पोलमा काम गरिरहँदा कसैको लापर्बाहीका कारण करेन्ट लागेर भुवनको ज्यान गएको स्थानीयले बताएका छन्। उनको शव पोलमा झुन्डियको अवस्थामा प्रहरीले निकालेको थियो।

          April 25, 2019 10:15 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...