हद भन्दा बढी नै सेक्सी भएको भन्दै यी नायिकामाथीपनि सरकारले लगायो प्रतिवन्ध !
काठमाडौँ । पछिल्लो युवा पुस्तामा सेक्सी हुनुलाई एक सुन्दरी युवतीको पहिचाहनको रुपमा लिने गरिन्छ । नेपाली समाजमा पनि चलचित्रको माध्यमबाट यसको असर राम्रै परेको देखिएको छ । युवत्ती हुनको लागि सेक्सी हुनैपर्छ भन्ने कतिपयको मान्यता रहेको छ ।
अनेकथरी मेअकप गरेर हुन्छ वा अन्य कुनै माध्यमबाट युवत्तीहरु केटाहरुको तुलनामा धेरै आर्कषक देखिन चाहान्छन् । यो हामीले भनिरहेका छैनौ यी कुराहरु अध्यनहरुबाट प्रष्ट भइसकेका छन् । महिलाहरु अरुलाई देखाउनको लागि नै भएपनि आफुलाई असहज हुँने पहिरन लगाउन रुचाउनछन् ।
यो बिचमा सेक्सी हुनुको हद पार गर्छ उसका लागि भने कयौ समस्याहरु उत्पन्न हुने गर्छन । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले उनी धेरै सेक्सी भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाइएको हो । २४ वर्षकी नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् ।
हद बोल्ड देखिन नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाउन सो कार्य गरेको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख भन्दा धेरै फलोअर छन् । ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन्–‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिने प्रयास गर्छु ।’ एजेन्सी
April 25, 2019 11:03 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।