झापाको एउटै बोकाको मूल्य ९ लाख , बोकाका साहु भन्छन् ९ लाख गन्दा हात थरथर काप्यो ! (भिडियो)
7 years अगाडी
Susma Dhakal
बेला बखत यस्ता घटनाहरु हुन्छन् जुन सुनेपछि वा देखेपछि जो कोहीलाई झट्ट पत्यार नलाग्न सक्छ । यस्तै अनौठो दृश्य देखिएको छ झापामा । त्यो हो ९ लाखको बोका । जुन बोका अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यस्ता घटनाहरु बाहिर आईरहेका बेला ९ लाखको बोकाको पनि ब्यापक रुपमा चर्चा भइरहकेो छ ।
९ लाखको बोका मात्रै होइन पूर्वको झापाका लोकनाथ कार्कीको फर्म चर्चामा छ । व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका उनले यतिबेला विदेशबाट ९ लाख पर्ने विकासे बोका नेपाल ल्याएका छन्। जसको चर्चा झापा हुँदै आसपासका जिल्लामा चर्को रुपमा चलीरहेको छ । साना र नर्मल बाख्रालाई उक्त बोका थप बाख्रा उत्पादन गर्न जोखिम हुने र ठुला खालका बाख्रालाई धेरैले उक्त बोकाको साहयता लिने बाख्रा ब्यबसायी बताउछन् ।
थप भिडियो हेर्नुस् :
April 28, 2019 12:02 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...