नायिका पूजा शर्मा आज जन्मदिन मनाउँदै ,, कति वर्षमा लागिन् ?
7 years अगाडी
Susma Dhakal
नायिका पूर्जा शर्माको आज जन्मदिन परेको छ । १९९४ अप्रिल ३० तारिखका दिन सिन्धुपाल्चोकमा उनको जन्म भएको हो । यस आधारमा उनी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् ।
‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी पूजाले ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । नायिका हुँदै चलचित्र निर्माणमा हात हालेकी पूजा शर्मा बेलाबेला प्रेम सम्बन्धका कारण चर्चामा आइरहन्छिन् ।
उनको नाम कहिले निर्देशक सुदर्शन थापा त कहिले नायक पल शाह तथा आकाश श्रेष्ठसँग जोडिने गर्छ । तर पूजाले भने आफू कसैसँग प्रेममा नपरेको बताउँदै आएकी छन् ।
April 30, 2019 6:53 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...