फिल्म ‘कंलक’को कमाइ कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, वैशाख । बलिउडका स्टार कलाकारहरुको अभिनय रहेको फिल्म कलंकले बक्स अफिसमा ६६ करोडको कमाइ गर्न सफल भएको छ ।
पहिलो दिन राम्रो कमाइ गरेको यस फिल्मको रिभ्यु भने नराम्रो आएको थियो । यस फिल्मलाई राम्रोसँग सम्पादन नगरिएको, विषयबस्तु नै गोलमाल बनाइएको बताइएको थियो ।
पहिलो दिन २१ करोडको कमाइ गरेको यस फिल्मको कमाइमा लगातार ओरालो लागेको थियो यस फिल्मको प्रमुख भुमिकामा बरुण धावन, संजय दत्त, आलिया भट्ट, माधुरी दीक्षित, सोनाक्षी सिन्हाको रहेका छन् ।
May 1, 2019 3:57 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...