३१ वर्षकी भइन् बलिउड अभिनेत्री अनुष्का शर्मा
7 years अगाडी
Susma Dhakal
मुम्बई। बलिउड अभिनेत्री अनुष्का शर्माले बुधबार आफ्नो ३१ औं जन्म दिन मनाइन्। अनुष्काको जन्म १ मे, १९८८ मा भएको थियो। उनी अहिले बलिउडकी उत्कृष्ट नायिका मध्येकी एक हुन्। उनी अहिले अभिनयसँगै प्रोडक्शनमा पनि सक्रिय छन्। अनुष्काका बुवा भारतीय सेनामा अफिसर थिए।

अनुष्का बाल्यकालमा धेरै शहरमा बस्नु पर्यो। उनको घर हिमालचमा हो र उनले हिमाचलबाटै स्कुलको पढाइ सुरु गरेकी थिइन्।
सुरुवाती दिनमा अनुष्का हिरोइन भन्दा पनि पत्रकार बन्न चाहन्थिन्।

अनुष्काले ११ डिसेम्बर २०१७ मा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीसँग विवाह गरेकी हुन्। अनुष्का र विराटलाई ग्यालमर्स संसारको सबैभन्दा हट जोडीमा रुपमा लिइन्छ।
May 2, 2019 10:28 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...