रवि लामिछानेको लक्ष्य एक करोड जित्ने , भयो लफडा ! फ्यानको आक्रोस (भिडियो सहित)
पछिल्लो समय निकैनै लोकप्रिय बनेको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम को बन्छ करोडपतिमा चर्चित सञ्चारकर्मी रवि लामिछाने जाने भएको छ । उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उदेश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको जानकारी दिएका छन् ।
महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की ,आयुष्मान देशराज जोशी , त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।
यो हप्ता प्रसारित हुने को बन्छ करोडपति कार्यक्रममा सञ्चारकर्मी रवि लामिछाने लगायत जेठ ३ गतेबाट प्रदशर्न अाउने चलचित्र जात्रै जात्राको टिम दयाहाङ राई बिपिन राई सँग अन्यकलाकार हरुलाई देख्न हेर्न पाउने भएको छ।
रवि लामिछानेको स्टाटस : रास्कोट सामुदायिक अस्पतालकालागि सहयोग जुटाउन म लोकप्रिय कार्यक्रम “को बन्छ करोडपति” मा सहभागी हुदैछु। कार्यक्रमको रेकर्डिङ भोलि हुँदै छ। दर्शकका रुपमा सहभागी हुन इच्छुक २०० जना महानुभावहरुले फ्री टिकटकालागि पोस्टरमा लेखिएको विवरण हेर्नुहोला। निर्णय ढिला गरिएको कारण जानकारी दिन ढिलो भएकोमा क्षमा चाहन्छु। सकेसम्म १ करोड जित्ने गरि खेल्ने प्रयास गर्नेछु तर जति जितेपनि सबै रकम रास्कोट सामुदायिक अस्पताललाई।
May 2, 2019 10:41 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता