रबि लामिछानेले कती जिते को बन्छ करोडपतीमा ? राजेश हमलाको आगाडी रबिलाई भयो तनाब (भिडियो सहित)
पछिल्लो समय निकैनै लोकप्रिय बनेको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम को बन्छ करोडपतिमा चर्चित सञ्चारकर्मी रवि लामिछाने जाने भएको छ । उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उदेश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको जानकारी दिएका छन् ।
महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की ,आयुष्मान देशराज जोशी , त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।
यो हप्ता प्रसारित हुने को बन्छ करोडपति कार्यक्रममा सञ्चारकर्मी रवि लामिछाने लगायत जेठ ३ गतेबाट प्रदशर्न अाउने चलचित्र जात्रै जात्राको टिम दयाहाङ राई बिपिन राई सँग अन्यकलाकार हरुलाई देख्न हेर्न पाउने भएको छ। Exclusive : रबि लामिछानेले जिते करोडपतीमा यति धेरै पैसा ! राजेश हमलाको गरे तारिफ ! रबिले गाए गीत
May 3, 2019 11:30 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।