साउथ फिल्मीकी सुपर हिट अभिनेत्री काजोल अग्रवालका २५ अति सुन्दर तस्बिरहरू हेर्नुहोस्
काठमाडौँ । काजोल अग्रवाल नाम सुन्ने बित्तिकै नचिन्ने मानिस त कम मात्रामै होलान् । दक्षिण भारतीय साउथ इन्डियन फिल्मकी एकदमै चर्चीच र सुन्दरताले भरिपूर्ण रहेकी अभिनेत्री मध्येकी एक हुन् काजल अग्रवाल । उमेरले उनी अहिले ३० वर्ष काटिसकेकी छिन्। तर पनि उनको लोभ लग्दो सुन्दरताको कारण उनलाई नचिन्ने सायद कमै होलान् । प्राय उनी तेलगु फिल्महरूमा देखिने उनको अभिनय उत्तिमै राम्रो छ भने हिन्दी मुभीमा पनि उनको योगदान रहेको छ ।
उनले सन् २००४ बाट बलिउड फिल्म ‘क्युं हो गया ना’ मा अभिनय गरेर आफ्नो करियर सुरु गरेकी हुन् ।त्यसपछि उनले हिन्दी फिल्म ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ जस्त सुपरहिट फिल्ममा काम गरिन् । त्यस्तै उनले अभिनय गरेका फिल्महरु ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ अझै पनि चर्चामा रहेका छन् । हेरौ उनका केही तस्बिरहरूः
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
११.
१२.
१३.
१४.
१५.
१६.
१७.
१८.
१९
२०.
२१.
२२.
२३.
२४.
तस्विरः काजलको सामाजिक संजाल बाट साभार गरिएको ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।