यी ६ काम गर्नेलाई कहिल्यै मिल्दैन् लक्ष्मी माताको साथ ! निम्तिन्छ परिवारमा गरिबी र अशिक्षा
हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नु पर्छ ।नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन् । त्यसकारण परिवारमा अशान्ति र गरीबि उत्पन्न हुन्छ । आज हामी तपाईलाई के काम गर्दा लक्ष्मी माता रिसाउँछिन् भन्ने बारे बताउन गइरहेका छौँ ।
-धार्मिक शास्त्रमा उल्लेख भएअनुसार हाई आउनुलाई पनि नराम्रो मानिन्छ । हाई आउनु निस्क्रियताको पहिचान भएपनि हाइ गर्दा लक्ष्मीको कृपा मिल्दैन् ।
-स्वास्थयको लागि सहि समयमा सुत्नु राम्रो हो । तर लामो समय सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यसबाट दरिद्रताको कारण पनि बन्न सक्छ ।
-अशान्ति मनले गरेको कार्य सम्पन्न हुँदैन् । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्छ । क्रोधले व्यक्तिको मन र मस्तिष्कमा अशान्ति मच्चाउँछ ।
-आलश्यता सफलताको बाटोर्ला बाधा पुर्याउँने ठूलो तत्व हो ।सफलता चाहनेले आलश्यतालाई छोड्नुपर्छ अनि मात्र काम सफल बन्छ । र लक्ष्मी माता खुसी हुन्छिन् ।
-डराएर काम गर्ने बानीको कारण नोक्सान बोहोर्नु पर्छ । डरले सफलतामा पुर्याउन सक्दैन् । आत्माविश्वसमा कमी ल्याउँछ ।
-नगरी नहुने काम गर्न जानी जानी बाहना बनाउनु राम्रो होइन् । यसले गर्दा समयमा नै काम पुरा हुँदैन् । यसले गर्दा धन आर्जन गर्न सकिदैन् ।
May 7, 2019 11:51 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो