करेन्ट लागेर ११ वर्षीय बालकको ज्यान गयो
7 years अगाडी
Susma Dhakal
पाँचथर – पाँचथरमा करेन्ट लागेर बुधबार एक बालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–६ मगरगाउँका लालबहादुर सारुका ११ वर्षीय छोरा सनम सारु मगरको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । मगरको बुधबार साँझ बिजुलीको खम्बामा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साथीसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्दा करेन्ट लागेपछि उनी ढलेका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
May 9, 2019 4:51 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
Loading...