अमेरिकाबाट नायिका निशा सुनार र मोडल पार्वती राईले सार्वजनिक गरे हेर्नै लाज लाग्ने फोटो (हेर्नुस फोटो फिचर)
काठमाडौं – नायिका निशा सुनार र मोडल पार्वती राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । बेला बेला नेपाल आउजाउ गर्छन् । यतिबेला दुवै जना चर्चामा आएका छन् ।


उनीहरु चर्चामा आउनुको कारण कुनै चलचित्र वा गीतले होईन् । हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरका कारण चर्चामा आएका हुन् । उनीहरु दुवै जना बिकिनी अवतारमा देखिएकी छन् ।


दुवै जनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी पोज सार्वजनिक गरेका छन् । पार्वती राईले आफ्नो इन्स्टाग्राममार्फत बिकिनी तस्बिर सार्वजनिक गरेकी हुन् । न्यूयोर्कमा रहेको स्पा क्यासलमा दुवैजनाले बिकिनी तस्बिर सुट गराएका हुन् ।
नेपाल टेलिभिजनबाट आयोजित छमछमीबाट नृत्य क्षेत्रमा उदाएकी पार्वतीले अहिलेसम्म धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई लोकदोहोरी क्विन भन्दै आएका छन् । राई तीज आउनुभन्दा दुई महिनाअघिदेखि नै तीजको भिडियो छायांकनमा व्यस्त हुन्छिन् ।
May 10, 2019 2:21 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।