ललितपुर काण्ड : जेठाजुले बुहारी काट्नुको कारण भयो पर्दाफास, सनसनीपूर्ण खुलासा (भिडियो सहित)
ललितपुर महानगरपालिका २६ ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका छन्। हत्याका आरोप लागेका उज्वल महतलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । खुकुरी प्रहार के कारणले भएको हो भन्नेबारेमा अहिलेसम्म प्रहरीले जानकारी गराएको छैन ।
पत्रिका पढेपछि जेठाजुले यसरी खुकुरीले काटे बुहारीलाई, शरीरभरि रगत ! प्रतक्ष्यदर्शीको डरलाग्दो बयान : करोडौ नेपालीको मन जितेको सुन साइली बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महतमाथि बिहीबार गम्भीर आरोप लागेको छ। उनलाई भाइबुहारीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्।उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन्। हेर्नुहोस् भिडियो
May 12, 2019 1:02 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।