१८ बर्षिय नेपाली बाहुबलीले दुनियालाई चकित बनाए ! बाईक बोकेर Push Up गर्छन्, ट्याक्सी जुरुक्कै उठाउछन (हेर्नुहोस् भिडियो)
सँसारमा अचम्म अचम्मका मानिसहरु भेटिन्छन् । सञ्चार तथा प्रविधिको माध्यमले अचम्मको कला व्यक्ति भएकाहरुको कला अहिले लुकेर बस्न पाउँदैन । विशेष गरी विदेशमा अनेक स्टेण्ड गरेका भिडियोहरू हामी सामाजिक सञ्जालमा देख्न सक्थ्यौ । तर नेपालमा पनि पछिल्लो समय थुप्रै कला भएका व्यक्तिहरुको भिडियो युटुब लगायतका सामाजिक सन्जालहरुमा भाईरल हुने गरेका छन् । यस्तैमा नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीले अर्को अचम्मका व्यक्तिको भिडियो ल्याए ।
बाईक, कार लगायतका सबै गाडीहरुलाई जुरुक्कै उचाल्ने रबिन हैजुको कला अचम्मको छ । उनी काँधमा जुरुक्कै बाईक बोक्छन् । कार र ट्याक्सी दुई हातले उचाल्छन् । उनको यो कला देख्दा सबै चकित पर्छन् । अर्को रोचक कुरा त के भने रबिन मात्र १८ बर्षका भए । आखिर कसरी यो सम्भव भयो त ? के यो सबै निरन्तर अभ्यासले सम्भव भएको होकी खास रहस्य के छ ? हेर्नुहोस यो भिडियोमा सम्पुर्ण कुराहरु
May 20, 2019 4:54 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।