कान्सको रेड कार्पेटमा गोल्डन मर्मेड लुक्स्मा ऐश्वर्या, हेर्नुहोस् फोटो
6 years अगाडी
Susma Dhakal
काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले यस पटक ‘मत्स्यकन्या’को रुप धारण गरेर रेड कार्पेटमा पुगेकी थिइन् । उनको साथमा उनकी छोरी आराध्या पनि थिइन् ।
फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी गोल्डेन थिममा ‘मत्स्यकन्या’को शानदार लुकमा देखिइन् । कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो । उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् । ऐश्वर्या गोल्डेन ग्रीन मर्मेड ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...