ट्युमरको अप्रेसनपछि नायिका श्वेता खड्काको बाया भाग प्यारालाइस !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । चलचित्रको सुटिङमा ब्यस्त रहेकी अभिनेत्री श्वेता खड्काले अचानक ट्युमर भएको भन्दै भारतबाट दुखद खबर सार्बजनिक गर्दा धेरै फ्यानहरु निराश बनेका थिए । खुसीको कुरा उनको सफल सल्यक्रिया भएको थियो । ट्युमरको अप्रेसनपछि नायिका स्वस्तिमा खड्का पहिलो पटक मिडियामा देखिएकी छन् ।
फिल्म हेल्लो जिन्दगीको सुटिगं चलिरहेका बेला अचानक बिरामी भएपछि उनलाई दिल्ली लगिएको थियो । त्यसपछि गर्धनमा ट्युमर देखिएपछि उनको शल्यकृया गरिएको थियो । शल्यकृया गरेर केही कम भएपछि उनी फिल्म जात्रै जात्रा हेर्न गएकी थिइन् । उनले फिल्म मन परेको बताइन् । उनलाई ठीक हुन घीन देखी १ वर्ष लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकले बताउका छन् । ट्युमरको अप्रेसनपछि श्वेतालाई प्यारालाइस देखिएको छ ।
भिडियो :
May 21, 2019 5:10 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...