पाँचथर काण्ड:9 जनाको हत्या भएको दिन 9 जनाको मात्र नभएर 11 जनाको भएको हत्यारा ज्वाइकै गाउमा खुलाए रहस्य
7 years अगाडी
Susma Dhakal
गाउमा सानो पसल गरेर बस्ने मानबहादुर माखिमले नै हत्या गरेको भन्ने कुरामा कसैले पत्याएनन । यद्यपि उनले औसधि चाहिँ एकदमै खाने गरेको प्रष्ट पारेका छन तर त्यो औसधि के रोगको अथवा किन खान्थे भन्ने कुरामा सबै अनबिज्ञ रहेका छन । 9 जनाको हत्या भएकै दिन मानबहादुर पनि रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
स्थानीयका अनुसार त्यही दिन मानबहादुरकै गाउँमा अर्को लास पनि फेला परेको कुरा जानकारी गराए । हत्या भएका 9 मानबहादुरले र अर्को लासले गर्दा जम्मा 11 जनाको मृत्यु त्यही दिन भएको र घटना अझै रहस्यमय बनेको बताएका छन । कस्को थियो त त्यो बेबारिसे अवस्थामा जङ्गलमा भेटिएको लास सम्पुर्ण विवरण सहित अझै ठूलो रहस्य गाउलेले खोलेका छन । सबैलाई चकित बनाउने उनीहरुको बयान तल भिडियोमा हेर्नुहोला
May 25, 2019 2:47 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...