नेपालमै पहिलो पटक प्लाष्टिकबाट यसरि निकाल्यो पेट्रोल ! हेर्नुहोस नालीबेली यसरी हुन्छ पेट्रोल तयार (भिडियो सहित)
नेपालीहरुमा असीमित क्षमता र ज्ञान छ भन्नेमा दुई मत नहोला पनि । किनभने विश्वका हरेक कुनामा पुगेका नेपालीले सुरक्षाको विषयमा मात्र नभई ज्ञान विज्ञानको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेका छ । चाहे त्यो अमेरिकाको विश्व प्रसिद्ध वैज्ञानिकहरुको संस्था नासा होस या युरोपका प्रतिष्ठित विश्वविद्यालयहरु । विदेशमा बिभिन्न क्षेत्रमा सफलता पाइरहदा नेपाल भित्रै पनि नेपाली वैज्ञानिकहरुले प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरेर नयाँ तहल्का मच्चाएका छन् ।
नेपाली बैज्ञानिकहरुले पछिल्लो समय विज्ञान र प्रविधिको विकासमा तीव्र गति लिएसँगै बैज्ञानिकको खोज अनुसन्धानले सफलता हासिल गर्न थालेको छ । पछिल्लो समयमा नेपाली बैज्ञानिकहरुले खेर गइरहेको प्लाष्टिकजन्य फोहोरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधिको आविष्कार गरेका छन ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जैविक प्रविधिमा चमत्कारिक फड्को मादै यहि सफलता हासिल गरेसँगै नास्टले खेर गएका प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने लागेको हो । मूलुकको बढ्दो इन्धन अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा यो प्रविधिले महत्वपूर्ण सहयोग हुने निश्चित देखिन्छ ।
May 27, 2019 6:00 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।