सरस्वती र पिटर मिडियामा : पिटर खालिङ सरस्वती लामाको चौथो श्रीमान् नै हुन् त ? (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
गायिका सरस्वती लामालाई आफ्नै श्रीमानले ठगिको उजुरी लगाए पछी एकाएक विवादमा आएकी छन । बैदेशिक रोजगारमा रहेका उनका श्रीमान डिभी लामाले आफु विदेशमा बसेर पठाएको एक करोड ६ लाख रुपैया लिएर अर्कै पुरुषसंग हिडेको आरोप लगाएका छन । यस्तो समाचार बाहिरीए पछी सरस्वती लामा पनि मिडियामा आएर स्पष्टिकरण दिएकी छन ।
उनले श्रीमानले लगाएको सबै आरोपहरु झुटा रहेको जनाएकी छन । यसै विच सरस्वती लामाको प्रेमी भनिएका पिटर खालिङ पनि मिडियामा आएका छन । उनि माथि लागेका आरोपहरुको उनले यसरी खण्डन गर्छन । पुरा भिडियो हेर्नुहोस
May 28, 2019 5:35 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...