‘चपली हाईट’ कि नायिका बिनिता बरालले गरिन बिहे
फिल्म ‘चपली हाईट’ बाट डेब्यु गरेकी नायिका बिनिता बरालले बिबाह बन्धनमा बाधिएकि छिन्। उनले बुधबार अमेरिकामा तिलक पौडेल संग विवाह गरेकी छन् । उनीहरुले बिबाह गरेको तस्बिर सार्वजनिक भएको छ। केहि बर्ष देखि आफ्ना प्रेमी समेत रहेका तिलक संगै उनि अमेरिकामा बस्दै आएकी थिइन।
विनिताले आफ्नो ट्वीटरमा जनाए अनुसार उनीहरुको बिहे अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा सम्पन्न भएको थियो । बिबाह समारोह का थुप्रै तस्बिरहरु उनले सामाजिक संजालमा पोस्ट गरेकी छिन। अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ रहेका तिलक स्याङ्जाका स्थायी बासिन्दा हुन् ।
बिबाह अघि समेत विनिता र तिलकका थुप्रै तस्बिर सार्बजनिक हुँदै आएको थियो । बुधबार भने विनिताले विवाह पछिको पहिलो तस्बिर सार्वजनिक गरेकी हुन् । फिल्म क्षेत्रमा खासै कमाल देखाउन नसकेकि विनिताले त्यस पछी कृषिमा समेत हात हालेकी थिइन। पछि उनि अमेरिका पुगिन।
May 30, 2019 10:28 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार