धुर्मुसले रुँदै भने – सहयोगी मनहरुको पसिनामा खेलबाड भयो
7 years अगाडी
Susma Dhakal
आज गणतन्त्र दिवस । राजधानीमा तामझामका साथ गणतन्त्र दिवस मनाउँदै गर्दा भरतपुर चितवनमा सीताराम कट्टेल आँखै अगाडि बनिरहेको संरचना भत्काइरहेको दृश्य हेरेर आखाभरी आँसु लिएर रोइरहेको थियो । भरतपुर चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालामामा स्थानियले धम्की दिँदै डोजर चलाएको हो ।
धुर्मुस भन्छन् – “पटकपटक छलफल गरेर साढे चार महिना सम्म काम अगाडि बढिरहँदा आज भएको घट्ना मैले जीवनमै पहिलोपटक भोगेको हुँ।’ यति भनिरहँदन उनको आँखाभरी आँसु देखिन्थ्यो, यश बिषयमा बोलिरहँदा धुर्मुस भक्कानिए पनि । आफ्नो पेसा कर्म छाडेर देशको लागि रातदिन नभनी संघर्ष गर्ने क्रममा यस्तो अवस्था आउँछ भन्ने नसोचेको पनि बताउँछन् । यो घट्नामा राजनिती दलका व्यक्तिहरुको पनि मिलेमतो रहेको दाबि समेत गरे ।
May 30, 2019 1:50 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...