बुढालाई अजिङ्गरले बेरेपछी यस्तो सम्म भयो : हेर्नुहोस भिडियो , दोबाटे भाग २२०
हास्य टेलिशृन्खला दोबाटे पछिल्लो क्रममा सबैमाझ एकदमै लोकप्रिय बन्दै गएको छ । मोफसलबाटै तयार हुने दोबाटे नेपाल टेलिभिजन बाट हरेक शुक्रवार बेलुकी ७:३0 मा प्रसारण हुने दोबाटेले काठमाडौ बाहिरबाटै भएपनी २२० भाग सम्म पुगिसकेको छ । पछिल्लो क्रममा आइन्द्र लिम्बु नयाँ बाजेको भुमिकामा र समीर सुवेदी चिबेको भुमिकामा देखा परेपछी झन लोकप्रिय बन्दै गएको दोबाटे एकपल्ट हेरेपछी नियमित कलाकार बनिने पक्का छ ।
दोबाटे टेलिशृन्खलामा निर्देशक हरेन्द्र खत्री लक्षणा राई प्रदिप आचार्य कल्पना पाण्डे मेनुका कुलुङ पुर्ण कला राई सागर कट्टेल ध्रुब आचार्य लक्ष्मी खनाल बन्दना राइको जोडदार अभिनय देख्न पाइन्छ । सामाजिक विषयबस्तुमा आधारित टेलिशृन्खलामा केही न केही संदेश पाइन्छ । यो हप्ताको दोबाटेमा ७0 केजीको अजिङ्गर र थुप्रै सर्पहरु संगको अभिनयले दर्शकलाई अझ मनोरञ्जन प्रदान गर्ने छ । हेर्नुहोस भिडियो यस्तो छ ।
May 31, 2019 1:02 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।