

यी पाँच अक्षर : जसबाट नाम सुरु हुने युवती इमानदारी हुन्छन

एजेन्सी। प्रत्येक युवाको चाहना आफूले भनेजस्तो युवतीसँग विवाह गर्ने हुन्छ। आज हामी यस्ता अक्षरका बारेमा जानकारी दिन गइरहेका छौं जुन अक्षरबाट नाम सुरु हुने युवती निकै इमान्दारी हुन्छन्। उनीहरु सधैं आफ्ना श्रीमानको हेरचाह गर्छन्।
ए : जुन युवतीको नाम ‘ए’ बाट सुरु हुन्छ, त्यस्ता युवती एकदम परफेक्ट हुन्छन्। यस्ता युवती आफ्ना साथीको मन जित्नलाई सफल हुन्छन्। यस्ता युवतीसँग विवाह गर्ने युवकको जीवन सार्थक हुन्छ।
‘ए’ बाट नाम सुरु हुने युवती निकै सझदार हुन्छन्। त्यसकारण उनीहरु राम्रो र नराम्रो अवस्थामा पनि आफ्नो जीवनसाथीलाई साथ दिन्छन्। यस्ता युवती आफ्नो जीवनसाथीको ढाल बनेर रहन्छन्। उनीहरु स्वभावले केही गम्भीर पनि हुन्छन्।
डी : जुन युवतीको नाम ‘डी’ बाट सुरु हुन्छ, उनीहरु निकै रोमान्टिक र केयरिङ स्वभावका हुन्छन्। उनीहरु सधैं आफ्नो जीवनसाथीसँग बस्न मन पराउँछन्। जीवनसाथीसँग घुम्न, रमाइलो कुरा गर्न मन पराउँछन्। उनीहरु आफ्नो परिवारलाई खुशी बनाउन पनि माहिर हुन्छन्। यिनीहरु निकै समझदार हुन्छन् र अर्काको कुरामा विश्वास गर्दैनन्।
जी : ‘जी’ अध्यक्षबाट नाम सुरु हुने युवती जिद्दी स्वभावका हुन्छन्। तर उनीहरुको मन निकै सफा हुन्छ। उनीहरु निकै मेहनती पनि हुन्छन्। यस्ता युवतीले कसैसँग सम्बन्ध स्थापित गरेभने जीवनभर छोड्दैनन्।
यस्ता युवती निकै विश्वासिला हुन्छन्। उनीहरुलाई आँखा चिम्लिएर विश्वास गर्न सकिन्छ। उनीहरु निकै हँसिलो अनुहारका हुन्छन्। त्यही भएर उनीहरु छिटै अरुलाई आकर्षित गर्न सक्छन्।
एम : जुन युवतीको नाम ‘एम’ बाट सुरु हुन्छ, यस्ता युवती प्रेमको चक्करमा पर्न चाहँदैनन्। तर उनीहरु जोकसैसँग पनि प्रेम गर्न पनि सक्छन्। यस्ता युवती आफ्नो जीवनसाथीको छनोट निकै सोचेर मात्र गर्छन्। उनीहरुलाई समझदार र केयरिङ गर्ने जीवनसाथी मन पर्छ। उनीहरु आफ्नो जीवनसाथीको प्रत्येक काममा साथ दिन तयार हुन्छन्।
एस : जुन युवतीको नाम ‘एस’ बाट सुरु हुन्छ उनीहरु आफ्नो जीवनसाथीलाई लिएर निकै गम्भीर हुन्छन्। उनीहरु आफ्नो सम्बन्धलाई लिएरपनि निकै गम्भीर हुन्छन्। उनीहरु आफ्नो जिम्मेवारी निभाउनपनि तगडा हुन्छन्। उनीहरुको प्रेम सम्बन्ध लामो समयसम्म टिकिरहन्छ।
May 31, 2019 5:11 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

